क्यामेरा भएका एयरपोड्स आइफोन ड्युओसँग किन सार्वजनिक गरिएन ?
onlinekhabar.com · Thu Sep 10 13:11:17 GMT 2026

२५ भदौ, काठमाडौं । एप्पलले सेप्टेम्बर २०२६ को कार्यक्रममा क्यामेरा भएका एयरपोड्स सार्वजनिक गरेन । ब्लुमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानका अनुसार यो उत्पादन २०२७ सम्मका लागि पछि सारिएको छ ।
यसै कार्यक्रममा एप्पलले आइफोन ड्युओ (पहिलो फोल्डेबल फोन), आइफोन १८ प्रो/प्रो म्याक्स, नोइज क्यान्सिलेसन सुविधासहितको सस्तो एयरपोड्स ५, र एप्पल वाच सिरिज १२/अल्ट्रा ४ मा नयाँ सिरी रिक्याप सुविधा सार्वजनिक गर्यो ।
Read full story at source (onlinekhabar.com)