ई–पासपोर्ट खरिद प्रकरणमा जर्मन कम्पनीका प्रतिनिधि साधारण तारेखमा
kendrabindu.com · Thu Sep 10 13:19:36 GMT 2026

काठमाडौं । विशेष अदालतले ई–पासपोर्ट खरिद प्रकरणमा जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका प्रतिनिधिलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले कम्पनीका प्रतिनिधिलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।
Read full story at source (kendrabindu.com)