कोशीको विवादित बजेट अन्ततः पारित, एक अर्ब रुपैयाँ समायोजनको सर्त
himalpress.com · Thu Jul 09 23:56:40 GMT 2026

इटहरी- सत्ता पक्षकै सांसदहरूको तीव्र विरोध र बजेट पुनर्लेखनको मागबीच कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अन्ततः प्रदेशसभाबाट पारित गराएको छ।
गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट बिहीबार बसेको प्रदेशसभा बैठकबाट पारित भएको हो।
Read full story at source (himalpress.com)