नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
khabarhub.com · Thu Sep 10 13:20:38 GMT 2026

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री साहले सिंहदरबास्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साह मन्त्रीमा नियुक्त भएका हुन् ।
Read full story at source (khabarhub.com)