राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग
canadanepal.com · Thu Sep 10 13:23:02 GMT 2026

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई विस्तार गरी नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग छ ।
निर्माणाधीन ७०० मिटर लामो पुललाई थप ४४० मिटरमा विस्तार गर्न सके बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणसँगै आवागमनमा समेत थप सहजता हुने स्थानीयको भनाइ छ ।
Read full story at source (canadanepal.com)