चाडपर्वमा चिनी अभाव हुन नदिने सरकारको तयारी, सुपथ मूल्य बिक्री गरिँदै
barnanmedia.com · Thu Sep 10 13:19:48 GMT 2026

चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी हाहाकार देखिएको छ । साथै मूल्य पनि अत्यधिक वृद्धि भएको छ ।
तर सरकारी व्यापार कम्पनीहरू आफूहरूसँग पर्याप्त मात्रामा चिनी रहेको दाबी गरिरहेका छन् ।
Read full story at source (barnanmedia.com)