दौरा–सुरुवालमा ठाँटिएका बादललाई प्रधानमन्त्रीको ‘थम्स अप’
nepalpress.com · Sun Apr 18 16:54:29 GMT 2021
काठमाडौं । राष्ट्रिय सभाको सांसद पद खारेज भएर मन्त्रीबाट पदमुक्त भएलगत्तै रामबहादुर थापा बादललाई प्रधानमन्त्रीले सोही पदमा पुनः नियुक्ति दिए । आजै उनले सपथग्रहण गरिसकेका छन् ।
जब पूर्वमाओवादी नेताहरु मन्त्री बनेर सपथग्रहण गर्छन्, धेरैको ध्यान उनीहरुको पोशाकतर्फ तानिने गरेको छ । किनकी माओवादी पृष्ठभूमिबाट आएका धेरै नेताले अहिलेसम्म पनि दौरा–सुरुवाललाई स्वीकारेका छैनन् र उनीहरु मन्त्री भएपछि पनि आफूखुशी पोशाक लगाउँछन् । तर, गृहमन्त्री बादलले भने आज दौरा सुरुवालमै ठाँटिएर सपथ ग्रहण गरे । यसअघि यदाकदा उनले दौरासुरुवाल लगाएको देखिए पनि सपथमा भने पहिलोपटक लगाएका हुन् ।
Read full story at source (nepalpress.com)