सिर्सिया सुक्खा बन्दरगाहमा २२ वर्षपछि थपियो पूर्वाधार
ekantipur.com · Thu Sep 10 13:27:10 GMT 2026

सिर्सिया सुक्खा बन्दरगाहमा २२ वर्षपछि थपियो पूर्वाधार
नेपाल इन्टरमोडल यातायात विकास समितिले कोइला भण्डारणका लागि पक्की यार्ड बनाउँदै ३ नम्बर रेल्वे ट्रयाकबाट कन्टेनर ह्यान्डलिङको सुविधा थपेको छ।
Read full story at source (ekantipur.com)