होल्डिङ सेन्टरमा बसिरहेका भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारद्वारा सर्वेक्षण सुरु
ukeraa.com

१ दिन अघि
काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई उनीहरुको इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थापन गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।
Read full story at source (ukeraa.com)