मन्त्रीको अभिव्यक्तिप्रति ग्यास उद्योगी संघले भन्यो- प्रमाणित भए कारबाही गर्नूस्, धम्की नदिनूस्
ukeraa.com

५ घण्टा अघि
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले देशमा सञ्चालित ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्ने भनी दिएको अभिव्यक्तिप्रति एल.पि. ग्यास उद्योग संघ नेपालले कडा आपत्ति जनाएको छ।
Read full story at source (ukeraa.com)