कानुन निर्माण ढिलाइबारे कानुनमन्त्रीको दाबीमा झाँक्रीको प्रतिवाद : ‘तथ्य सार्वजनिक गरौँ’
ukeraa.com

४ घण्टा अघि
काठमाडौं : राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा ढिलाइ हुनुमा राष्ट्रिय सभालाई दोष दिएको भन्दै कानुनमन्त्री सोविता गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
Read full story at source (ukeraa.com)