सडकमा सुत्केरी हुनुपरेको घटनाबारे छानबिन गर्न राजविराज जाँदै ५ सदस्यीय टोली
ukeraa.com

काठमाडौं : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली बिहीबार राजविराज प्रस्थान गर्ने भएको छ।
Read full story at source (ukeraa.com)