नवनियुक्त उद्योग मन्त्रीले गरे पदभार ग्रहण (तस्बिरहरू)
setopati.com · Thu Sep 10 13:38:00 GMT 2026

नवनियुक्त उद्योग मन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन्।
मन्त्री साहले सिंहदरबारस्थित उद्योग मन्त्रालयको कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन्। सो क्रममा उनलाई कर्मचारी फूल तथा खादाले स्वागत गरेका थिए।
Read full story at source (setopati.com)