लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको कारबाहीप्रति जसपा नेपालको आपत्ति, सभामुखको भूमिकामाथि उठायो प्रश्न
nepalpress.com · Thu Sep 10 13:36:35 GMT 2026

रुपन्देही । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पार्टीबाट निष्कासन गरिएको निर्णयविरुद्ध आपत्ति जनाएको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले भदौ २४ गते सूचना जारी गर्दै काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरेको विषयमा जसपा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
Read full story at source (nepalpress.com)