मूल ढोकामा ढोगेर मन्त्रालय पसे नवनियुक्त मन्त्री साह, तस्बिरहरू
ratopati.com · Thu Sep 10 13:41:35 GMT 2026

काठमाडाैँ। नवनियुक्त उद्याेग,वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साह मूल ढोकामा ढोगेर मन्त्रालय प्रवेश गरेका छन्। बिहीबार साँझ सरकारकाे सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पाैडलले उद्याेग मन्त्रीमा नियुक्त गरेका थिए ।
राष्ट्रपतिबाट शपथपछि पदभार ग्रहण गर्न पुगेका उनले मूल ढोका र आफ्नो कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा ढोगेका हुन् । त्यसपछि उनले पदभार ग्रहण गरे ।
Read full story at source (ratopati.com)