आर्थिक अभावमा अस्पतालबाहिर बच्चा जन्माउनु सरकारको असफलता : साह
ratopati.com · Thu Sep 10 13:52:44 GMT 2026

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको बाहिरी प्राङ्गणमा आर्थिक अभावका कारण एक महिलाले बच्चा जन्माउनुपरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाकी इन्चार्ज रन्जूकुमारी साहले बिहीबार विज्ञप्ति जारी गर्दै आर्थिक अभावमा अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु सरकारको असफलता भएको बताएकी छन् ।
Read full story at source (ratopati.com)