ग्यास आपूर्ति सहज बनाउनु मेरो पहिलो प्राथमिकता : नवनियुक्त मन्त्री साह
ratopati.com · Thu Sep 10 13:51:51 GMT 2026

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउने रहेको बताएका छन् ।
बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेका नवनियुक्त मन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै जनताको आवश्यकतालाई आफूले उच्च प्राथमिकतामा राखेको बताए।
Read full story at source (ratopati.com)