लुम्बिनीमा विपश्यना एवं ध्यानका लागि धम्म हल संचालन
ekantipur.com · Thu Sep 10 13:54:27 GMT 2026

लुम्बिनीमा विपश्यना एवं ध्यानका लागि धम्म हल संचालन
नयाँ धम्म हलमा २ सय ५० जनासम्म सहभागी भएर विपश्यना एवं ध्यान गर्न सक्नेछन् । यसरी आउने १ सय ४४ जनासम्मलाई आवासीय रूपमा बस्न १६ वटा ब्लकमा नयाँ कोठा बनाइएको छ ।
Read full story at source (ekantipur.com)