कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक
ratopati.com · Thu Sep 10 13:57:50 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको साङ्गठनिक निर्वाचन प्रक्रियालाई सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा सहजीकरणका लागि वरिष्ठ अधिवक्ताहरूलाई संयोजकको जिम्मेवारी तोकेका हुन्।
समितिले जारी गरेको सूचना अनुसार सम्बन्धित प्रदेशमा निर्वाचनसँग सम्बन्धित आवश्यक राय–परामर्श लिनका लागि संयोजकहरू तोकिएको हो।
Read full story at source (ratopati.com)