बागमती प्रदेशले बाख्रा र मत्स्य विकास केन्द्र छुट्टाछुट्टै सञ्चालन गर्ने
ekantipur.com · Thu Sep 10 13:54:47 GMT 2026

बागमती प्रदेशले बाख्रा र मत्स्य विकास केन्द्र छुट्टाछुट्टै सञ्चालन गर्ने
प्रशासनिक संरचना घटाउने क्रममा केही समयअघि एउटै कार्यालयमा समेटिएका यी दुई केन्द्रलाई प्रदेश सरकारले पुनः अलग गर्ने निर्णय गरेको हो ।
Read full story at source (ekantipur.com)