अमरेशको धम्कीः मधेसीलाई दबाउँदै हुनुहुन्छ भने तपाईंको नाश लेख्या छ [भिडियो]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीभन्दा सल्लाहकार र सचिवालयको प्रभावमा चलेको आरोप लगाएका छन्।
उनले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार र सचिवालय हावी भएको भन्दै सरकार संविधानको मर्मविपरीत सञ्चालन भइरहेको दाबी गरे ।
Read full story at source (hamrakura.com)