एसियाली खेलकुदमा जाने २११ सदस्यीय नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ
nepallive.com · Thu Sep 10 14:05:46 GMT 2026
काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन्।
बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले देशको प्रतिनिधित्व गर्नु गौरवको विषय भएको भन्दै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन शुभकामना दिए। उनले जिते वा हारे पनि राज्यले खेलाडीको सम्मानमा कमी हुन नदिने बताए।
Read full story at source (nepallive.com)