गाजामा इजरायली आक्रमण, चार जनाको मृत्युः अस्पताल, अधिकारी
barnanmedia.com · Thu Sep 10 14:09:58 GMT 2026

गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परवारका चार जनाको मृत्यु भएको प्यालेस्टिनी अस्पताल र सुरक्षा अधिकारीले बताएका छन् ।
उत्तरी गाजा पट्टीको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका चार जना सदस्यको शव टुक्रामा फेला पारिएको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)