प्रधानमन्त्रीको कदमले निजी क्षेत्रको आत्मविश्वास बढाउने कुलमानको विश्वास
nagariknews.nagariknetwork.com · Fri Jul 10 01:09:02 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह र निर्माण व्यवसायीबिच भएको पछिल्लो भेटवार्तालाई लिएर उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसले निजी क्षेत्रको आत्मविश्वास बढाउन मद्दत पुग्ने बताएका छन्।
प्रधानमन्त्री शाह र व्यवसायीबिच भएको छलफलपछि सामाजिक सञ्जालमा धारणा राख्दै घिसिङले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)