नेपालद्वारा अमेरिका–इरान सम्झौताको स्वागत
nepalnews.com · Thu Jun 18 15:36:40 GMT 2026

काठमाडौँ । नेपाल सरकारले अमेरिका र इरानबीच भएको ‘इस्लामावाद समझदारीपत्र’ को हस्ताक्षरलाई स्वागत गरेको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकाले दुवै देशबीच भएको समझदारीको स्वागत गरेको हो।
Read full story at source (nepalnews.com)