निर्धक्क भएर खेल्नुहोस्, देशको शिर ठाडो पार्नुहोस् - मन्त्री पोखरेल
nepalviews.com · Thu Sep 10 14:45:54 GMT 2026
काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिदाइ गरिएको छ ।
बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा खेलाडी तथा टोलीका सदस्यलाई बिदाइ गरिएको हो ।
Read full story at source (nepalviews.com)