प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
kharibot.com · Fri Jul 10 01:25:00 GMT 2026

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
Read full story at source (kharibot.com)