ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
lokaantar.com

खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–२ इटाछे र सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरबाट ग्यास कालोबजारी गर्ने दुई जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)