गुप्तचरका अधिकृतलाई हनिट्रयापमा पार्ने महिला कारागार चलान
ratopati.com · Thu Sep 10 15:06:27 GMT 2026

काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतलाई हनिट्रयापमा पारेको आरोपमा ३२ वर्षीया महिला थुनामा गएकी छन् ।
रामेछाप घर भएर काठमाडौँ बस्दै आएकी कुसुम गुभाजुलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले उनलाई पुर्पक्षमा पठाएका हुन् । अदालतको आदेश अनुसार गुभाजु कारागार चलान भइसकेकी छन् ।
Read full story at source (ratopati.com)