स्वास्थ्य बीमा बोर्डले ३८३ स्वास्थ्य संस्थालाई दियो बैशाखको २ अर्ब १ करोड
makalukhabar.com · Thu Sep 10 15:09:27 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका ३८३ स्वास्थ्य संस्थालाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो । विवरणअनुसार विभिन्न जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताललाई रकम भुक्तानी गरिएको हो ।
Read full story at source (makalukhabar.com)