भूमिगत पानीकाे अध्ययन गर्न टुँडिखेलमा ईनार खन्दै महानगर
nepalpress.com · Thu Sep 10 15:14:58 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारामा पानीको प्राकृतिक बहाव ल्याउने सम्भावना खोज्न अध्ययन थालेको छ । सुन्धारा वरिपरि ठूला संरचना तथा पूर्वाधार निर्माण भइसकेको अवस्थामा धारामा पानी ल्याउने र निकास खोल्ने सम्भावनाबारे अभियान कन्सल्टिङ्बाट परामर्श सेवा लिएर अध्ययन भइरहेको हो ।
जमिन सतहमा पानीको मात्रा अध्ययन गर्न टुँडिखेलको पश्चिम कुनामा, महाङ्कालको दक्षिणतर्फ खनिएको इनारको महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निरीक्षण गरेकी छन् ।
Read full story at source (nepalpress.com)