स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी
nepalnews.com · Thu Sep 10 15:16:04 GMT 2026

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका ३८३ वटा स्वास्थ्य संस्था तथा अस्पताललाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो। भुक्तानी पाउने संस्थामा विभिन्न जिल्लाका सरकारी, निजी तथा सामुदायिक अस्पताल रहेका छन्।
Read full story at source (nepalnews.com)