भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र
nepallive.com · Thu Sep 10 15:16:55 GMT 2026

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ।
Read full story at source (nepallive.com)