भोटेकोशी बाढीपछि चीनमा रोकिएका नेपाली धमाधम स्वदेश फर्किँदै
ratopati.com · Thu Sep 10 15:26:03 GMT 2026

काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढी अघि चीनतर्फ विभिन्न कामले गएका नेपालीहरू धमाधम नेपाल फर्किन थालेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आजसम्म ७६८ जना नेपाली घर फर्किएका छन् । बाढीपछि चीनको केरुङलगायत सुरक्षित क्षेत्रमा बसेका उनीहरू केरुङ हुँदै तातोपानी नाकाबाट नेपाल प्रवेश गरी घर फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Read full story at source (ratopati.com)