उद्धार कोषमा नेपाल भ्यालुयर्स एसोसिएसनको १० लाख रुपैयाँ
ekantipur.com · Thu Sep 10 15:25:24 GMT 2026

उद्धार कोषमा नेपाल भ्यालुयर्स एसोसिएसनको १० लाख रुपैयाँ
एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो नेतृत्वको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
Read full story at source (ekantipur.com)