मस्कोमाथि युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण
baahrakhari.com · Thu Jun 18 16:16:58 GMT 2026

काठमाडौं । रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता रुसी राजधानी मस्कोले युक्रेनको तर्फबाट हालसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमणको सामना गरेको बीबीसी ले जनाएको छ ।
करिब २०० वटा ड्रोनले मस्को र आसपासका क्षेत्रहरूलाई निसाना बनाएपछि आकाशमा बाक्लो कालो धुवाँ फैलिएको देखिएको छ ।
Read full story at source (baahrakhari.com)