तेडिएन असारे विकासको चक्र, अर्को आर्थिक वर्षमा सुध्रिएला ?
baahrakhari.com · Fri Jul 10 02:02:22 GMT 2026

काठमाडौं । देशको विकास खर्चको परम्परागत शैली यस वर्ष पनि कायमै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार, आर्थिक वर्षको अन्त्यमा गरिने खर्च अर्थात् ‘असारे विकास’को प्रवृत्ति चालु आर्थिक वर्ष (आव) २०८२/८३ मा पनि तोडिएन ।
आवको पहिलो त्रैमास (साउन, भदौ, असोज) कछुवा गतिमा रहेको विकास खर्च असार सुरु भएपछि तीव्र बनेको देखिन्छ । तथ्यांकले पनि अन्य महिनाको तुलनामा असार लागेपछिको २४ दिनमा मात्रै ३० अर्ब ५० करोड ५७ लाख रुपैयाँ पुँजीगत (विकास) खर्च भएको पुष्टि गरेको छ ।
Read full story at source (baahrakhari.com)