कैलाश गाउँपालिकाका कर्मचारीहरू भन्छन् : इन्जिनियरमाथि ज्यान मार्ने धम्की आयो
ratopati.com · Thu Sep 10 15:30:21 GMT 2026

मकवानपुर । पूर्वाधार विकास शाखा प्रमुख, इन्जिनियर अनिल प्रसाद जोशीमाथि भएको गालीगलौज र ज्यान मार्ने धम्की आएको भन्दै कैलाश गाउँपालिकाका कर्मचारीहरूले कडा शब्दमा भर्त्सना गरेका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पाख्रे बृहत् खानेपानी तथा सरसफाइ योजनाको काम समयमा सम्पन्न नगरेको र जिम्मेवारी पूरा नगरेको भन्दै सन्ध्या निर्माण सेवा (थाहा–१०, मकवानपुर) लाई कालोसूचीमा राख्न गाउँपालिकाले सिफारिस गरेको थियो ।
Read full story at source (ratopati.com)