कर्मचारीलाई अनुशासनमा कस्दै सरकार, नयाँ आचारसंहिता लागू
annapurnapost.com · Fri Jul 10 02:00:50 GMT 2026

काठमाडौं : सरकारले कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडा मापदण्डसहितको नयाँ आचारसंहिता जारी गरेको छ। सरकारी सेवाको मर्यादा, अनुशासन र पारदर्शिता कायम गर्न सामाजिक सञ्जालको प्रयोगदेखि सार्वजनिक अभिव्यक्तिसम्म कडाइ गर्ने आचारसंहितमा उल्लेख छ।
‘कर्मचारीले कार्यालय समय वा कार्यालय परिसरमा टिकटक, फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालका लागि प्रवद्र्धनात्मक वा शैक्षिक उद्देश्यबाहेक अन्य फोटो तथा भिडियो सामग्री बनाउन वा सार्वजनिक गर्न पाउने छैनन्,’ आचारसंहितामा उल्लेख छ।
Read full story at source (annapurnapost.com)