नौखोरका बाढीपीडित परिवारका लागि प्रवासी युवाले जुटाए ५ लाख
ratopati.com · Thu Sep 10 15:39:42 GMT 2026

पोखरा । भदौ १० गते भोटेकोशी बाढीमा परेर २६ जनाले ज्यान गुमाएका गोरखाको पालुङटार नगरपालिकास्थित नौखोरका प्रवासी युवाहरूले आर्थिक सहयोग जुटाएका छन् ।
गोसाईंकुण्ड तीर्थ यात्रामा गएकाको परिवारलाई सहयोग गर्न प्रवासमा रहेका नौखोरका युवाहरूले ५ लाख रुपैयाँभन्दा बढी सहयोग सङ्कलन गरेका हुन् ।
Read full story at source (ratopati.com)