भोटेकोशी बाढीपीडितका लागि आइएमईमार्फत विदेशबाट निःशुल्क सहयोग पठाउन सकिने
kendrabindu.com · Thu Aug 27 08:48:54 GMT 2026

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्न चाहने विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीले आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
आइएमई ग्रुपले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विदेशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत प्रत्यक्षरूपमा निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको हो ।
Read full story at source (kendrabindu.com)