भोटेकोसीमा फेरि बाढी बढ्यो
reportersnepal.com · Fri Aug 28 15:56:56 GMT 2026

काठमाडौं
। रसुवाको भोटेकोसी नदीमा शुक्रबार राति फेरि बाढी बढेको छ । बाढी बढेकाेबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (reportersnepal.com)