हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा
lokaantar.com

व्यवसायीले जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा परेको बताएका छन् ।
नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीले २०७६ देखि लागू भएको ३० रोपनीको हदबन्दीले घरजग्गा कारोबार प्रभावित भएको बताए ।
Read full story at source (lokaantar.com)