३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली निर्माण प्रक्रिया अघि बढ्यो, अनुमानित लागत ५५ अर्ब ३३ करोड
aarthiknews.com

काठमाडौं । मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ।
एलिभेट इनर्जीले प्रवर्द्धन गरिरहेको अर्धजलाशययुक्त आयोजनाको उत्पादन अनुमतिपत्र प्रक्रिया अगाडि बढाइएको छ। कम्पनीले २०७७ सालमै सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो।
Read full story at source (aarthiknews.com)