मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
ratopati.com · Thu Jun 18 16:38:03 GMT 2026

युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ भने आक्रमणका लागि पठाइएका युक्रेनका ५५५ ड्रोन खसालेको रुसले दाबी गरेको छ । आक्रमणका कारण मस्कोस्थित एयरपोर्टहरूमा व्यावसायिक उडानहरूमा अवरोध आएको थियो ।
चार वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेयता भएको यो सबैभन्दा ठुलो ड्रोन आक्रमण भएको एक रुसी अधिकारीले जानकारी दिएका छन् ।
Read full story at source (ratopati.com)