भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
ratopati.com · Thu Sep 10 15:54:27 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ३५ लाख आवश्यक पर्ने देखिएको छ । जसमध्ये आर्थिक गतिविधि र जीवनयापनमा सबैभन्दा बढी ९७.२२ प्रतिशत असर पुगेको छ ।
Read full story at source (ratopati.com)