वन्यजन्तु अपराध नियन्त्रणमा दक्षिण एसियाली सहकार्य बलियो बनाउन जोड
ekantipur.com · Thu Sep 10 15:52:39 GMT 2026

वन्यजन्तु अपराध नियन्त्रणमा दक्षिण एसियाली सहकार्य बलियो बनाउन जोड
दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जाल (सावेन) को प्रथम महासभामा नेपालले वन्यजन्तु अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रबीच सूचना आदानप्रदान, संयुक्त कारबाही र संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएको हो ।
Read full story at source (ekantipur.com)