यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
barnanmedia.com · Thu Sep 10 15:40:59 GMT 2026

मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)