देवीघाटमा नेपाली सेनाका ५५ जना प्राविधिक तथा सैनिक दिनरात खटिए
barnanmedia.com · Thu Sep 10 15:47:07 GMT 2026

विपत्तिले भत्काएको यातायात सञ्जाल पुनःजोड्न नुवाकोटको देवीघाटमा नेपाली सेनाका ५५ जना प्राविधिक तथा सैनिक दिनरात खटिएका छन्।
तादी खोलामा एक्रो ब्रिज निर्माणको कामलाई तीव्र बनाउँदै सेनाको टोली चौबिसै घण्टा कार्यक्षेत्रमा सक्रिय रहेको छ।
Read full story at source (barnanmedia.com)