जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रलाई अस्थिर बनाउँदै लगेको वैज्ञानिकहरूको विश्लेषण
clickmandu.com · Thu Aug 27 08:45:23 GMT 2026

एजेन्सी । वैज्ञानिकहरूका अनुसार, जलवायु परिवर्तनले उच्च हिमाली चट्टान र बरफलाई अस्थिर बनाइरहेको छ ।
मंगलबार नेपाल र चीनको तिब्बत सीमामा आएको हिमाली बाढी जस्ता विपत्तिहरूको सम्भावनालाई यसले बलियो बनाउँदै लगिरहेको छ ।
Read full story at source (clickmandu.com)